९ जना पीएचडीधारीसहित संसद्मा कस्ता आए विज्ञ ?
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ संसद्मा उल्लेख्य संख्यामा विज्ञ तथा उच्चशिक्षित व्यक्तिहरू प्रवेश गर्ने भएका छन् । प्रत्यक्षतर्फका १६५ सिटमध्ये विभिन्न क्षेत्...
Comment
Liked by: