दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप करिब दुई लाख ४० हजार किशोरीले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघ २५ देखि फागुन १५ गतेसम्म सञ्चालन गर...
Comment
Liked by: