ढोरपाटनमा दादुरा संक्रमण देखिएपछि गाउँ बढ्याे त्रास, विद्यालसमेत बन्द
shilapatra.com
. १ घण्टा अघि
बागलुङको ढोरपाटनमा दादुरा संक्रमण देखिएपछि गाउँमा त्रास फैलिएको छ । ढोरपाटन नगरपालिका-७, ८ र ९ मा पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ भने ७४ जनामा शंकास्पद लक्षण देखिएको छ । पछिल्लो समय बिरामी...
Comment
Liked by: