फेक रेस्क्यु प्रकरणमा संलग्न थप एक जना पक्राउ
shilapatra.com
. १ घण्टा अघि
ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रमा भएको फेक रेस्क्यु प्रकरणमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार प्यानोरामा हिमालय ट्रेकिङ एण्ड एक्सपिडिसनका सञ्चालक ५० वर्षीय पासाङ शेर्पा...
Comment
Liked by: