नेपालको प्रस्तावमा पहिलोपटक अन्तर्राष्ट्रिय दिवस घोषणा, परराष्ट्रले भन्यो- गर्वको विषय
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । नेपालको पहल र प्रस्तावमा पहिलोपटक अन्तर्राष्ट्रिय दिवस घोषणा भएको छ । नेपालको पहल र प्रस्तावमा मंगलबार संयुक्त राष्ट्रसंघ (यूएन) को महासभाले अन्तर्राष्ट्रिय आरोग्य दिवस पारित गरेको हो ।
...
Comment
Liked by: