तीन वडामा दादुरा सङ्क्रमण देखिएपछि त्रासमा गाउँले
hamrakura.com
. १ घण्टा अघि
ढोरपाटन । बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँमा त्रास फैलिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ मा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ भने ७४ जनामा शङ्कास्पद लक्षण देखिएको छ । पछिल्...
Comment
Liked by: