बलियो अवस्थामा मुलुकको अर्थतन्त्र: विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघ्यो, २१ महिनाको आयात धान्ने
corporatenepal.com
. १ घण्टा अघि
काठमाडौं । विदेशी मुद्रा सञ्चिति बढेसँगै मुलुकको अर्थतन्त्र बलियो अवस्थामा पुगेको छ । अहिले हाम्रो मुलुकमा विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क...
Comment
Liked by: