मताधिकार माग्दै एन्फा पुग्यो थ्रीस्टार क्लब
setopati.com
. १ घण्टा अघि
थ्रीस्टार क्लबले उच्च अदालत पाटनले ‘ए’ डिभिजन लिगमै रहने फैसला गरेकाले आफूहरूलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा मताधिकार प्राप्त हुनु पर्ने माग गरेको छ। गत फागुन १३ गते उच्च अदालत पाटन...
Comment
Liked by: