नागरिकको लागि छिटो र सहज सेवा उपलब्ध गराउन कर्मचारीलाई ऐन महरको सुझाव
nepalpress.com
. १ घण्टा अघि
बझाङ । प्रतिनिधि सभा सदस्य ऐन महरले नागरिकलाई छिटो, छरितो र सहज सेवा दिन कर्मचारीहरूलाई सुझाव दिएका छन्। उनले सेवा प्रवाह प्रभावकारी भए मात्र नागरिकले राज्य उपस्थित भएको अनुभूति गर्ने बताएका छन्। ...
Comment
Liked by: