रुखबाट लडेर एक जनाको मृत्यु
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
सङ्खुवासभाको चैनपुर नगरपालिका-७ मा रुखबाट लडेर बुधबार एक जनाको मृत्यु भएको छ। चैनपुर-७ फलाटेमा घाँस काट्ने क्रममा लडेर ४० वर्षीय रामबहादुर बर्देवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निर...
Comment
Liked by: