काठमाडौँ महानगरले तोक्यो आधारभूत तह परीक्षाका लागि ५७ केन्द्र
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८ को) उत्तीर्ण परीक्षाका लागि ५७ वटा केन्द्र तोकेको छ। आगामी चैत ५ गतेदेखि सञ्चालन हुने परीक्षाका लागि आधारभूत तह परीक्षा स...
Comment
Liked by: