कांग्रेसले ६०-७० सिट ल्याउने आशा थियो, लज्जाजनक भयो: रामहरि
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले चुनावअघि पार्टीले प्रत्यक्षतर्फ कम्तीमा ६० देखि ७० सिट जित्ने अपेक्षा गरे पनि अन्तिम नतिजा लज्जाजनक आएको बताएका छन्। बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्य...
Comment
Liked by: