सिरहामा कानून व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते
lokaantar.com
. १ घण्टा अघि
सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा बुधबार दिउँसो बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार दिउँसो करिब ४:१५ बजे भएको विस्फोटमा एक...
Comment
Liked by: