सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९ दशमलव ८ प्रतिशतले वृद्धि भई रु १२ खर्ब ६१ अर्ब एक करोड पुगेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आव २०८२/८३ को सात ...
Comment
Liked by: