कोशी प्रदेशमा एक लाख ३० हजारभन्दा बढी मत बदर, मोरङ–५ मा सबैभन्दा धेरै प्रतिशत
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्र...
Comment
Liked by: