च्याम्पियन्स लिग : लिभरकुजेनले रोक्यो आर्सनललाई बराबरीमा
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– युइएफए च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आर्सनल र बायर लिभरकुजेनले १–१ गोलको बराबरी खेलेका छन् । लिभरकुजेनका रोबर्ट एन्ड्रिच र आर्सनलका काई हार्भटेजले गोल गरेका थिए ।
Comment
Liked by: