बेनीका किसानलाई माछाका भुरा वितरण
nepalnews.com
. २ घण्टा अघि
म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा ग्रास कार्प माछाका भुरा निःशुल्क वितरण गरेको छ। नगरपालिकाले एक लाखमा भुरा खरिद गरेर किसानलाई वितरण गरेको हो। किसानलाई माछापालनतर्फ...
Comment
Liked by: