बोडोले स्पोर्टिङलाई हरायो, आर्सनल र लेभरकुसनको बराबरी
onlinekhabar.com
. २ घण्टा अघि
२८ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बोडो ग्लिम्टले स्पोर्टिङ सीपीलाई पराजित गरेको छ । बोडोको जितमा सन्ड्रे ब्रनस्टाड, ओले डिड्रिक र कासपर होगले १-...
Comment
Liked by: