झगडा भएको सूचनापछि खटिएको टोलीमाथी नै आक्रमण भएपछि प्रहरीले चलायो गोली
setopati.com
. १ घण्टा अघि
मकवानपुरमा प्रहरीमाथि नै आक्रमण भएपछि गोली चलेको छ। बुधबार बेलुकी ८ बजे मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवन र झैझगडा भइरहेको भन्ने सूचनापछि खटिएको प्रहरीमाथि नै आक्रमण भएपछि गोली चले...
Comment
Liked by: