चुनावी पराजयको समीक्षा गर्छौं, नीति र नेतृत्वबारे पनि छलफल हुन्छ– प्रदीप ज्ञवाली [भिडियो]
lokaantar.com
. १ घण्टा अघि
नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले हालको चुनावी परिणामलाई केवल एमाले वा कम्युनिस्ट आन्दोलनको संकटका रूपमा मात्र बुझ्न नहुने बताएका छन्। लोकान्तरसँग कुरा गर्दै उनले अहिलेको चुनौती समग्र राजनीतिक ...
Comment
Liked by: