जब बालिकाकी आमाले पछ्यौरी फैलाउँदै न्याय मागिन्
annapurnapost.com
. १ घण्टा अघि
दैलेख : केही दिनयता सुर्खेतको आकाश खुलेको छैन। आकाश धुम्म छ। घाम देखिएको छैन। धुम्म मौसमजस्तै गत शनिबार ज्यान गुमाएकी सुर्खेतकी इनिशा विकको परिवारमा पनि अँध्यारो छाएको छ। पीडामा छन्, परिवार। पीडामा...
सम्बन्धित विषयहरू
Comment
Liked by: