हुम्लामा विद्यालय खुलेकै दिन विद्यार्थीका हातमा पाठ्यपुस्तक
gorkhapatraonline.com
. १ घण्टा अघि
हिमाली जिल्ला हुम्लाका सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएकै दिन विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगेका छन्। समयमै पाठ्यपुस्तक सप्लायर्सले ढुवानी गरेर गाउँपालिकासम्म पुर्याएकाले हिउँदे ब...
Comment
Liked by: