इरानले २०२६ को विश्वकप नखेल्ने, भन्यो, 'हाम्रा खेलाडी सुरक्षित छैनन्'
setopati.com
. १ घण्टा अघि
इरानका खेलकुद मन्त्री अहमद दुनियामालीले आफ्नो देश २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको बताएका छन्। अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको यो विश्वकप जुन ११ देख...
Comment
Liked by: