बेनीका किसानलाई माछाका भुरा वितरण
baahrakhari.com
. १ घण्टा अघि
म्याग्दी । बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजारवटा ग्रास कार्प माछाका भुरा निःशुल्क वितरण गरेको छ । नगरपालिकाले एक लाखमा भुरा खरिद गरेर किसानलाई वितरण गरेको हो । किसानलाई माछापालनतर्फ आकर्षित ...
Comment
Liked by: