बागलुङमा १६ उम्मेदवारको जमानत जफत
ratopati.com
. २ घण्टा अघि
बागलुङ । २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बागलुङमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । २३ जना उम्मेदवार चुनावी मैदानमा थिए । त्यस मध्ये सात जनाले मात्रै जमानत जोगाउन सफल भए । ने...
Comment
Liked by: