सुनको मूल्य २ हजार रुपैयाँले सस्तीयो, तोलाको कति ?
arthasansar.com
. १ घण्टा अघि
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको २ हजार रुपैयाँ र चाँदी २०५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार...
Comment
Liked by: