सभापतिबाट राजीनामा नदिन गगन थापालाई ललितपुरका जनप्रतिनिधिहरूको आग्रह
setopati.com
. २ घण्टा अघि
फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनको पराजयलाई जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने मनस्थिति बनाएका नेपाली कांग्रेसका सभापति गगन थापालाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिहरूले आग्रह गरेका छन्...
Comment
Liked by: