ओलीले भने- अपेक्षित परिणाम आएन, जनताको फैसला शिरोधार्य गर्नु कर्तव्य
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि जनताको मतलाई सम्मान गर्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिँदै उनले आफूहरू जनता...
Comment
Liked by: