सोबिता गौतमको चुनाव खर्च ९ लाख ९३ हजार
barnanmedia.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचित सांसद सोबिता गौतमले चुनाव खर्च निर्वाचन आयोगमा बुझाएकी छन् । चितवन-३ बाट निर्वाचित उनले ९ लाख ९३ हजार ४५ रुपैयाँ चुनावमा खर्च भएको विवरण आयोगमा बुझाएकी हुन्...
Comment
Liked by: