अन्जु पन्तले आफ्नै प्रस्तुतिमा ल्याइन् 'धन्यवाद शत्रु' (भिडिओ)
setopati.com
. १ घण्टा अघि
गायिका अन्जु पन्तले नयाँ गीत सार्वजनिक गरेकी छन्। उनको स्वर रहेको 'धन्यवाद शत्रु' बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो। यो गीतको शब्द अन्जु स्वयंले लेखेकी हुन्। संगीत र एरेन्ज बी.बी. अनुरागीको छ...
Comment
Liked by: