काठमाडौँमा ग्यास अभाव, डिपोमा सर्वसाधारणको लाइन (तस्बिरहरू)
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । मध्यपूर्व क्षेत्रमा बढ्दो युद्धको प्रभाव काठमाडौँ उपत्यकामा पनि देखिन थालेको छ। केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव हुन थालेपछि सर्वसाधारणले कठिनाइ भोग्न थालेका छन् । ग्यास अभाव...
Comment
Liked by: