मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल र्याली
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा बिहीबार सचेतनामुलक साइकल र्याली गरिएको छ। ‘सबैका लागि मिर्गौला स्वास्थ्य’ नारासहित वर्षमा एक पटक मिर्गौला जाँचौँ, आफनो मिर्गौला बचाऔँ भन्ने अभियानका साथ साइकल...
Comment
Liked by: