विश्वमै पहिलो पटक पूर्ण उडान क्षमता पूरा गरेको एटिआर–७२ जहाजको बिदाइ
setopati.com
. २ घण्टा अघि
निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले आफ्नो कल साइन ९एन–एजेओ रहेको एटिआर–७२ जहाजलाई पूर्ण उडान क्षमता पूरा भएपछि औपचारिक रूपमा बिदाइ गरेको छ। विश्वमै पहिलो पटक एटिआर–७२ जहाजले तोकिएको अधिकतम...
Comment
Liked by: