चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्
lokaantar.com
. २ घण्टा अघि
जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना अझै फर्किएका छैनन् । ती मध्ये ११ जना भारतीय नागरिक छन् । यस कारागारबाट भदौ २४ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थिए ।...
Comment
Liked by: