खाना पकाउने ग्यास लिन बालाजुमा लाइन (तस्बिरहरू)
setopati.com
. १ घण्टा अघि
काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा एलपी (खाना पकाउने) ग्यास लिन जानेहरूको लाइन लागेको छ। एलपी ग्यास अभाव हुन सक्छ भन्ने चर्चाबीच मानिसहरू सिलिण्डर बोकेर नयाँ ग्यास लिन पुगेका छन्। अमेरिका र इसर...
Comment
Liked by: