स्याङ्जामा नकवजनी चोरीका फरार प्रतिवादी पक्राउ
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ। स्याङ्जा जिल्ला अदालतबाट नकवजनी चोरी मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुतलीबजार नगरपालिका–१४ सतौ बस्ने ३८ वर्षीय नारायण लामिछाने भनिने पूर्ण...
Comment
Liked by: