जेन-जी आन्दोलनमा चितवन कारागारबाट भागेका १०० कैदीबन्दी अझै बाहिरै
nepalsamaya.com
. १ घण्टा अघि
चितवन- जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये १०० जना अझै फर्किएका छैनन्। ती मध्ये ११ जना भारतीय नागरिक छन्। यस कारागारबाट भदौ २४ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थि...
Comment
Liked by: