जुम्लामा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार
onlinekhabar.com
. १ घण्टा अघि
२८ फागुन, काठमाडौं । जुम्लामा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । तिला गाउँपालिका-३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । कर्णाली स...
Comment
Liked by: