‘मिस अर्थ’ बाट बाहिरियो नेपाल, यसवर्ष ३ विधामा ‘मिस नेपाल’ घोषणा हुने
onlinekhabar.com
. १ घण्टा अघि
काठमाडौं । यसवर्ष आयोजना हुने ‘मिस नेपाल २०२६’ को संस्करणबाट ‘मिस अर्थ’ विधालाई हटाइएको छ । ३० वर्षदेखि मिस नेपाल आयोजना गर्दै आएको संस्था द हिडन ट्रेजरले यस्तो निर्णय लिएको हो । संस्थाले सामाजिक ...
Comment
Liked by: