धनुषामा ‘एक परिवार एक सिलिन्डर ग्यास’, कालोबजारी गर्ने व्यापारीलाई कारबाही
onlinekhabar.com
. १ घण्टा अघि
२८ फागुन, काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय धनुषाले ग्यास बिक्री वितरणमा कडा नियमन गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको...
Comment
Liked by: