नेकपाका दुवै उम्मेदवारसहित २७ जनाको जमानत जफत
annapurnapost.com
. २ घण्टा अघि
नवलपुर : फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा नवलपुरमा नेपाली कम्युनिस्ट पार्टीका दुबै क्षेत्रका उम्मेदवारको जमानत जफत भएको छ। नेकपाका २ उम्मेदवारसहित जिल्लामा २७ जना उम्मेदवारको जमानत...
Comment
Liked by: