हृदयाघातले पोखराका पूर्वमेयर कृष्ण थापाको मृत्यु
nepalnews.com
. २ घण्टा अघि
पोखरा। पोखरा उपमहानगरपालिकाका मेयर तथा नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातका कारण मृत्यु भएको छ। हृदयाघातले ढलेका थापालाई तत्काल पोखराको मणिपाल शिक्षण अस्पताल लगिएकामा चिकित्सकले म...
Comment
Liked by: