नेपाली फुटबलको नयाँ परीक्षक नियुक्त
corporatenepal.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष)को मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । सातदोबाटोस्थित एन्फ...
Comment
Liked by: