क्रोएसिया सडक दुर्घटनामा परेर दुई नेपाली युवाको मृत्यु
onlinekhabar.com
. २ घण्टा अघि
२८ फागुन, काठमाडौं । क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ । झापा मेचीनगर– १२ नयाँ वस्तीका ३५ वर्षका भरत कार्की र सल्यानका ३२ वर्षका भुवन विकको मृत्यु भएको हो । रोजगारीका लागि...
सम्बन्धित विषयहरू
Comment
Liked by: