धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । आफूलाई कालोसूचीमा राखेको भन्दै धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साह कमलले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहे...
Comment
Liked by: