ग्यास अभाव टार्न आधा सिलिन्डर बिक्री गर्ने निगमको निर्णय
gorkhapatraonline.com
. २ घण्टा अघि
नेपाल आयल निगम लिमिटेडले बजारमा खाना पकाउने एलपी ग्यासको माग उच्च भएपछि भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री–वितरण गर्ने निर्णय गरेको छ । निगमले नियमित रूपमा मागअनुसार नै ग्यासको आयात तथा वितरण...
Comment
Liked by: