ढोरपाटनमा समुदायस्तरमा फैलियो दादुरा : भोलिदेखि खोप लगाइने
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
बाग्लुङको ढोरपाटन नगरपालिकामा समुदायस्तरमा दादुरा संक्रमण फैलिएको छ। ढोरपाटन नगरपालिकाकाको ७, ८ र ९ नम्बर वडामा दादुराको संक्रमण फैलिएको परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखा अन्तर्गतको बाल स्...
Comment
Liked by: