२००० रानी कमिला तस्करी गर्ने प्रयास गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ
nepalviews.com
. ८ घण्टा अघि
काठमाडौं । अफ्रिकी मुलुक केन्याको विमानस्थलबाट २,००० भन्दा बढी रानी बगैंचा कमिलाहरू देश बाहिर तस्करी गर्ने प्रयास गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । राजधानी नैरोबीको जोमो केन्याटा अ...
Comment
Liked by: