क्रोएसियामा सडक दुर्घटना, दुई नेपालीको मृत्यु
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौं । क्रोएसियामा भएको सडक दुर्घटनामा परी दुई नेपालीको ज्यान गएको छ। ज्यान गुमाउनेमा झापा मेचीनगर–१२ नयाँ बस्तीका ३९ वर्षीय भरत कार्की र सल्यान कुमाख गाउँपालिका–२ का २७ वर्षीय भुवन विक रहेका...
Comment
Liked by: