समानुपातिक सांसदको नाम बुझाउन दलहरूलाई ३ दिनको म्याद
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट टुंग्याउँदै दलहरूलाई सांसदको नाम बुझाउन ३ दिनको समयसीमा तोकेको छ। गत फागुन २१ गते सम्पन्न निर्वाचनको सम्पूर्ण मतपरिणाम आएसँगै ३ प्रतिशत...
Comment
Liked by: